लोकन्थलीमा पहिरोबाट घर जोखिममा

भक्तपुर, १५ भदौ केही दिन अघिमात्र पहिरोको जोखिम मोलीरहेका भक्तपुर मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा आज बिहान फेरि पहिरो गएको छ । पहिरोबाट ६ घर उच्च जोखिममा परेका छन् भने सडक पनि भासिएको छ ।मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामको प्रयास […]

Continue Reading

नेपाली चेलीहरु दर खान्दै

भक्तपुर, १५ भदौ आज हरितालिका तीजको अघिल्लो दिन दरखाने दिनका रुपमा नेपाली चेलीहरुले भब्यताका साथ मनाउँदै छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति […]

Continue Reading

कानून अध्ययन समाजको पूनः गठन

भक्तपुर, १५ भदाै   कानून अध्ययन समाज जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा आज भक्तपुर जिल्लास्थित कानून ब्यवसायी एवम् कानून विषय अध्ययनरत विद्यार्थीहरुको भेला सम्पन्न भयो । भेलामा बोल्दै अतिथि नेमकिपा प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले सङ्घीय र प्रदेश संसदका बहुमत साँसदहरु कानून तथा राजनीति शास्त्रका विद्यार्थीहरु नभएको हुँदा संसदीय अभ्यासमा कमी आएको बताए । […]

Continue Reading