प्रधानमन्त्री कार्यालयमा डेंगु रोगसम्बन्धी बैठक

भक्तपुर, २५ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगु रोगका कारण भक्तपुरमा रोगीहरुको संख्या बढ्न थालेको बताउँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरु देखिएको बताए । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा मंगलबार डेंगु रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले डेंगु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण, […]

Continue Reading