सल्यानमा टिक्दैनन् उद्योग

सल्यान ८ असोज सल्यानको शारदा नगरपालिका ३ मा सञ्चालित सिस्नो प्रशोधन उद्योग अहिले बन्द छ । सञ्चालन भएको २ बर्षमा नै यस उद्योग बन्द भयो । लघु उद्यम कार्यक्रमको सहयोगमा सञ्चालित सिस्नो प्रशोधन उद्योगले स्थानिय स्तरबाट कच्चा पदार्थ सिस्नो संकलन गरी सिस्नोको पाउडर बनाएर बिक्री गर्दै आएको थियो । ६ वर्षअघि कालीमाटी गाउँपालिका ३, काल्चेका […]

Continue Reading

सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

राजविराज, ६ असोज तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगज्जा क्षेत्रमा रहेको भाटे पुलको अवस्था जिर्ण हुँदा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको छ । झण्डै ६ दशकदेखि नेपाल–भारतको व्यापारीक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको हो । दशगज्जा हुँदै बग्ने खाँडो […]

Continue Reading

उच्च अधिकारीको पासवर्डबाट चोरियो कृषि विकास बैंकको डेढ करोड रुपैयाँ

काठमाडौं, ८ असोज कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ। बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो।बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ। त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन्। बैंकमा पैसा […]

Continue Reading

सातौं महाधिवेशनबाट पुन नारायणमान बिजुक्छें अध्यक्षमा

भक्तपुर, ८ असोज नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट पुन नारायणमान बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ सोमबार सम्पन्न बन्दसत्रमा सहभागी प्रतिनिधिहरुको सर्वसम्मतिले बिजुक्छेंलाई चयन गरेको हो । अध्यक्ष चयन भएपछि भक्तपुर कमलबिनायकस्थित् आफ्नै निवासमा आज भएको पत्रकार सम्मेलनमा बिजुक्छेंले समाजवादी क्रान्ति अझैं बाँकि रहेकाले आफूलाई पार्टीले पुनः अध्यक्ष बनाएको बताए ।नेपाल […]

Continue Reading