प्रमुख प्रजापति र चीनको साउथ इस्ट युनिभर्सिटीका प्रतिनिधिमण्डलबीच भेट

भक्तपुर, १९ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र चीनको नानचिङस्थित साउथ इस्ट विश्वविद्यालय, स्कूल अफ आर्किटेक्चरका प्राध्यापक र स्नातकोत्तर आर्किटेक्चर विषयका विद्यार्थीहरुको संयुक्त टोलीबीच बुधबार भक्तपुर नगरपालिकाको सभाकक्षमा भेट वार्ता सम्पन्न भयो । भेटमा प्रमुख प्रजापतिले चिनियाँ प्रतिनिधि टोलीलाई भक्तपुरमा स्वागत गर्दै नेपाल भ्रमण र दुई देशका कलेजबीचको सम्बन्धले चीन र नेपालबीचको सम्बन्ध प्रगाढ […]

Continue Reading