नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरुः विदेशमुखी अर्थतन्त्रकै कारण देशको सबै क्षेत्र दुर्दान्त अवस्थामा

भक्तपुर, ४ असोज नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुक्रवार भक्तपुरको सल्लाघारी खुलास्थानमा आयोजित भव्य समारोहबीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले उद्घाटन गरेको छ । काठमाडौँको कोटेश्वर र भक्तपुरको च्याह्मासिंहबाट आएको विशाल जुलुस सल्लाघारीको खुलास्थानमा पुगेर महाधिवेशनको उद्घाटन समारोहमा परिणत भएको थियो । विभिन्न सांस्कृतिक बाजागाजासहित मौलिक भेषभूषामा सहभागी दसौँ हजार जनता महाधिवेशनमा सहभागी […]

Continue Reading