नेपालीको महान् पर्व बडादशैं शुरु

भक्तपुर, १२ असोज आश्विन शुक्ल प्रतिपदाका दिन आज घर घरमा जमरा राखेर नेपालीको महान् पर्व बडादशैं सुरु भएको छ । यो दिनलाई घटस्थापना पनि भनिन्छ ।बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिंदैछ। आजैदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्यकर्म समाप्त […]

Continue Reading