चिनियाँ विदेशमन्त्री वाङ यी भक्तपुर दरबार क्षेत्र अवलोकनमा

भक्तपुर, २४ भदौ नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार बिहान भक्तपुर दरबार स्क्वायर स्थलगत अवलोकन गरे। सामान्य पर्यटक बनेर भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर र दत्तात्रय मन्दिर लगायतका ठाउँहरु अवलोकन गरेका विदेशमन्त्री वाङ यीले भक्तपुर क्षेत्र अवलोकन गर्नुभई यहाँका ऐतिहासिक सम्पदाहरूलाई आफैंले आफ्नो क्यामरामा कैद गरी उनले सेल्फी पनि खिचे। चिनियाँ विदेशमन्त्री वाङ […]

Continue Reading