ख्वप बहुप्राविधिक संस्थान (सिभिल विभाग)मा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

भक्तपुर, ३० भदौ भनपाका प्रमुख तथा संसथन सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान (सिभिल विभाग)को प्रथम वर्षमा अध्ययन गर्न भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्ुँदै प्रमुख प्रजापतिले सभ्य तथा सुसंस्कृत समाज निर्मााण्को प्रमुख आधार नै शिक्षा भएकोले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको बताउदै […]

Continue Reading

परनिर्भर वन्दै राउटे

भक्तपुर, ३० भदौ कुनै बेला काठका भाँडाकुँडा बनाएर जिविकापार्जन चलाउँदै आएका राउटे समुदाय आजभोली परनिर्भर बनेका छन् । सहयोगको नाममा विभिन्न गैरसरकारीले संघ संस्थाको आफु खुशी सहयोगले गर्दा यो समुदाय परनिर्भर बनेको हो । कुकाठका भाडाकुडाको बनाउनका दिनभरि जंगल धाउने दोस्रो दिनमा बस्तीमा आएर बनाउने र तेस्रो दिनमा गाउँमा विक्री गरेर जिविका चलाउँदै आएका समुदायमा […]

Continue Reading