पानी पर्दा यातायात बन्द

समाचार

सुजना कार्की

भक्तपुर, २२ असार

भक्तपुरबाट करीब २ किमी पूर्व रहेकाे सुडालमा पानी पर्दा यातायात बन्द भएकाे छ । यसले हरेक स्थानीयलार्इ अावतजावतमा कठिनार्इ भाेग्नुपरेकाे छ ।

हाल चाँगुनारायण नगरपालिकामा पर्ने साविक सुडाल गाविसमा भर्खरै  विकासका पालुवा पलाउन थालेका छन् । यहाँ व्यापक र तीव्रतर रूपमा बाटाेकाे निर्माणा भइरहेकाे छ । निर्माण कार्य पूरा गर्न विभिन्न ठाउँमा डाेजर लगाइएकाे छ । यसले गर्दा बाटाेकाे चारैितर माटाे नै माटाे, हिलाे नै हिलाे मात्रै देिखिएकाे छ ।

यहाँ पानी नपर्दा केही रूपमा भएपनि यातायात सञ्चालन भएकाे थियाे । जव पानी पर्छ तब हिलाे माटाेका कारण बन्द हुन्छ । अझै ठाउँठाउँमा िहलाे माटाेका कारणा गाडी फस्दा यातायात सेवा नै बन्द गर्नुपरेकाे स्थानीयले बताए ।  बाटाेकाे अवस्था नाजुुक भएकाेले यातायात सुविधा बन्द भएकाे  स्थानीयकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *