हवाईजहाज बनाउदै समाचार April 24, 2019April 24, 2019Newsupdate bhaktapurLeave a Comment on हवाईजहाज बनाउदै सल्यान ११ बैशाख सल्यानको शारदा नगरपालिका २ मेलघारीका १५ बर्षिय बिजय राणाले हवाईजहाज बनाउदैँ । कक्षा १० मा अध्ययनरत बिजयले अबको ३ महिना भित्रमा हवाईजहाज बनाएर उडाउने बताएका छन् ।