नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ, २० माघ नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा […]

Continue Reading

महिला पर्यटन व्यवसायी हाइकिङतर्फ

चिप्लेढुङ्गा, २० माघ पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवद्र्धनका लागि हाइकिङ(लामो एकदिने पदयात्रा) गरेका छन् । शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउराली गैरा–कृस्ती कालिका मन्दिर–मट्टीखान भ्यूटावर– माउण्टेन रिसोर्ट–छोरेपाटनसम्म हाइकिङ गरेर सम्पन्न भएको छ । सुन्दर नगरी पोखरा र आसपासका रमणीयस्थल र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम गरिएको मञ्चका […]

Continue Reading

चौबिसै घण्टा आकस्मिक सेवा शुरु

अत्तरिया, २० माघ कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ । नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत […]

Continue Reading

सामूहिक नमूना बस्ती निर्माण

धम्बोझी, २० माघ खोला र नदी किनारमा छाप्रो बनाएर बसेर माछा मार्दै गुजारा गर्ने बर्दियाको गुलरिया नगरपालिका– १० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको छ । कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १०३ नयाँ घर निर्माण गरेको हो । चार वटा कोठासहित बनाइएका घरमा दुईसुत्ने कोठा, भान्सा र शौचालय छन् । […]

Continue Reading

सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकमा रेल चल्ने

काठमाडौं, १९ माघ सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी विद्युतीय मेट्रो रेल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागल कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागेको हो । मेट्रो रेलको डीपीआर तयार गर्न विभागले माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान […]

Continue Reading

आशा लघुवित्तको आईपिओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं, १९ माघ आशा लघुवित्तले आज माघ १८ गते शुक्रबार देखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ ।   धितोपत्र बोर्डले कम्पनीलाई पुस २९ गते शेयर निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार  कित्ता आईपिओ निष्काशन गरेको हो । कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको […]

Continue Reading

डाक्टर केसीको अनशन स्थगित भए पनि प्रदर्शन जारी

काठमाडौं, १९ माघ सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्यो। चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदलविरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। डाक्टर केसीले हिजोमात्र आफ्नो अनशन स्थागित गरेका थिए। चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा […]

Continue Reading

नेपाल एयरलाइन्सले जापानका लागि एओसी पायो

काठमाडौं, १९ माघ नेपाल एयरलाइन्सले जापान उड्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमान उडान अनुमति(एओसी) पाएको छ। एयरबसको ए३३० सिरिजको वाइड बडी जहाजबाट काठमाडौं–ओसाका उडान गर्ने तयारी गरिरहेको राष्ट्रिय ध्वजाबाहकले प्राधिकरणबाट शुक्रबार अनुमति पाएको हो। नयाँ सेक्टरमा उडान सुरू गर्नका लागि स्वदेशको नियामकबाट पनि अनुमति लिनुपर्छ। सोहीअनुसार प्राधिकरणले नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो। नेपालमा अनुमति […]

Continue Reading

नेपालगञ्ज रंगशालामा ३६ लाखको दुबो बिछ्याइँदै

नेपालगञ्ज, १९ माघ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्जको रंगशालामा रू. ३६ लाखको दुबो बिछ्याउन लागिएको छ । व्यवसायीहरुले भारतबाट नेपालगञ्ज रंगशालाका लागि भित्राएको दुबोको दाङमै व्यावसायिक खेती समेत शुरु गएिको छ । दुबो लगाउने काम गरिरहेको काठमाडौंस्थित गौतम नर्सरीका रबिन गौतमले दाङ बेलझुण्डीमा तीन बिगाहा जमीनमा बरमुडा घाँसको खेती शुरु गरेका हुन् । अब […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैया बढ्यो

काठमाडौं, १९ माघ   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको छ । बृद्धि भएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । पदार्थ                पूरानो      […]

Continue Reading