बारको २५ औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी घोषणा

काठमाडौँ, ७ फागुन नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ । सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक/एक […]

Continue Reading

सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त

काठमाडौँ, ७ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ । नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत […]

Continue Reading

तीव्र गतिले दुर्घटना बढ्दो

सिन्धुली, ७ फागुन सिन्धुलीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सक्रियता अपनाउन थालेको छ । सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि प्रहरीले प्रभावकारी उपाय अवलम्बन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । चालकको लापर्बाही, तीव्र गति, ओभरलोड, यात्रुको गल्ती, सडकको अवस्था र मौसमका कारणले दुर्घटना हुने गरेको […]

Continue Reading

राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, ७ फागुन राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं […]

Continue Reading

महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, ७ फागुन पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन […]

Continue Reading

बेलायती रक्षा राज्यमन्त्री आउँदै

काठमाडौँ, ७ फागुन मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने […]

Continue Reading

हनुमानघाटमा  पनि माधवनारायणको व्रत सम्पन्न

भादगाउँ, ७ फागुन भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको दिन दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर हनुमानघाटमा फर्केर माधवनारायणलाई एकसय आठ अक्षतमाढी( ध्यू र चिनीमा मोलेर बनाएको पिठोको सानो रोटी) र फलफूल चढाएर […]

Continue Reading

श्री स्वस्थानी व्रत कथाको समापन

भक्तपुर ७ फागुन महिना दिनसम्म चल्ने ‘श्री स्वस्थानी व्रत कथा’ आज समापन हुँदैछ । समापनका अवसरमा नेपालका बिभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथात् काठमाडौंको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको पूजाआजा गर्न पुगिसकेका छन्, त्यसतै आज विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि […]

Continue Reading

कुष्ठरोगीको सङ्ख्यामा वृद्धि

बैतडी, ७ फागुन जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए । कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशीले […]

Continue Reading

अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

दैलेख, ७ फागुन परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएको छ । आधुनिक […]

Continue Reading