फागुनमा स्ववियु निर्वाचन नहुने

काठमाडौँ, १३ फागुन  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो । विसं २०७३ फागुन १८ गते २८ […]

Continue Reading

आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

काठमाडौँ, १३ फागुन निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण ५० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चार तले र ४० कक्षाकोठो […]

Continue Reading

भक्तपुरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली

भक्तपुर १३ फागुन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शनिबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख आयुक्त सुशिलचन्द्र ज्ञवालीको नेतृत्वमा आएको टोलीले भेट गरे। उक्त टोलीले भक्तपुर नपा वडा नं. १ स्थित निर्माणाधिन भाजुपोखरी, सिद्धपोखरी, भक्तपुर दरबार क्षेत्र, कला संग्रहालय, न्यातपोल मन्दिर र भैरवनाथ मन्दिरको स्थलगलत अवलोकन गरे। भेटमा आयुक्त ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि भक्तपुर नगरपालिबाट सहयोगका […]

Continue Reading

प्रमुख र प्रमुख सेनानी बीच भेटघाट

भक्तपुर १३ फागुन नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच आइतबार भेटघाट गरेको थियो सोही भेटघाटमा जिल्लाको विपद् व्यवस्थापनसम्बन्धी सहकार्य र समन्वयलगायतका विषयमा छलफल गरे ।

Continue Reading

चैते धानको बीउ सुक्न थाल्यो

धम्बोजी, १३ फागुन दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् । भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताए । […]

Continue Reading