विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

काठमाडौँ, ५ फागुन नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् […]

Continue Reading

जगातीबाट अवैध लागूऔषध सहित चार पक्राउ

भक्तपुर ५ फागुन भक्तपुरको जगातीबाट अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका–८ स्थित जगाती चेकपोष्ट अगाडी सवारी साधन जाँच गर्ने क्रममा बा ५ ख १०६४ नम्बरको हाईस गाडीबाट अवैध लागूऔषध डालेक्स डिसी १ सय एमएलको ९९ थान सहित चालक अजय परियार र सहचालक रमेश परियारलाई महानगरीय प्रहरी बृत जगातीबाट खटिएको […]

Continue Reading

सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । […]

Continue Reading