पाँच करोडको ‘मास प्रिन्टर’ किन्दै यातायात व्यवस्था बिभाग

काठमाडौं, २ माघ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक […]

Continue Reading

प्रधानमन्त्री ओलीले सुनाए एक वर्षे कार्य प्रगति

काठमाडौं, २ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम सुरु गर्न नदिनेले विकास खोइ भन्दै प्रश्न गरिरहेको आरोप लगाएका छन्। सरकार गठनको एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। ‘घर बनाउँदा तला र छानाको कल्पना गरेर जग बसालिन्छ। यो एक वर्ष पाँच वर्षका लागि मात्र होइन समृद्धिका लागि आधार तयार पारिएको […]

Continue Reading

प्रधानमन्त्री ओलीले गरे हतारमा ‘शुभारम्भ’

काठमाडौं, २ माघ यो साता प्रधानमन्त्री केपी शर्मा ओली अति नै व्यस्त रहे। हरेक दिन समुद्‍घाटनको भ्याइ नभ्याइ। एकै दिनमा एउटामात्र होइन, दुई चारवटै कार्यको थालनी। स्वास्थ्य अवस्थाका कारण केही समय थलिएपछि लामो समय नदेखिएको सक्रियता पछिल्लो समय ह्वात्तै देखियो। कारण – रिपोर्ट कार्डमा प्रगति विवरण थप्नु। आर्थिक सूचकाङ्क र वित्तीय क्षेत्रमा संकटका रेखाहरु प्रस्ट […]

Continue Reading

नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

काठमाडौँ, २ फागुन नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव प्राडा जगतप्रसाद उपाध्याय र कुलपति सचिवालयका प्रमुख विश्वास घिमिरे तथा नेपालस्थित चिनियाँ दूतावासको सांस्कृतिक विभाग प्रमुख सिपाइ […]

Continue Reading

अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा

दमौली, २ फागुन तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हुदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभावले पाँच महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शै्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपनि अस्पताल बन्द अवस्थामा छ । […]

Continue Reading

शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी

काठमाडौँ, २ फागुन राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २/१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे । रामकाजीले […]

Continue Reading

विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौँ, २ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराए । झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत […]

Continue Reading

गर्मीका कपडा बनाउन तयारी पोशाक उद्योगलाई चटारो

बाँके, २ फागुन विगतका वर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यस वर्ष शीतलहरको प्रभाव परेन । एकदुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुसमाघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले । फागुन लागेसँगै बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेको छ […]

Continue Reading

इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय

नेपालगञ्ज, २ फागुन देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ । विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । यो […]

Continue Reading

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदै

काठमाडौं २ फागुन आज १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् भने विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ ।विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले […]

Continue Reading