१५ औँ वर्षमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान

भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशको सार्वभामिकता रक्षा गर्न अनुशासित नागरिक तयार गर्नुपर्ने बताएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको १५ औँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले समाजलाई अगाडि बढाउन अनुशासित युवाहरूको आवश्यकता भएको र विद्यार्थीहरूमा देश र समाजको निम्ति निःस्वार्थ रूपमा काम गर्ने भावना हुनुपर्ने […]

Continue Reading

नेमकिपाको ३०औँ परिषद् शुरू

भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टीको ३०औँ केन्द्रीय परिषद् शुक्रबारदेखि भक्तपुरमा शुरू भएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टीको सिद्धान्त, विधान, झण्डालगायत विषयमा महाविधेशनमा विस्तृत छलफल हुने उल्लेख गरे । उनले आफ्नो व्यक्तिगत हित र घरभन्दा पार्टीलाई माया गर्ने कार्यकर्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै जसरी भए पनि सम्पत्ति कुम्ल्याउने र पदमा […]

Continue Reading

४५ औं नेमकिपा स्थापना दिवस मनाए

भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी एकाईको आयोजनामा शुक्रवार प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि नै नेपाल कम्युनिष्ट आन्दोलनभित्र देखिएका खोटा विचारविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै आएको स्पष्ट गर्दै उनले व्यापक […]

Continue Reading

महिला समूहले गरे निःशुल्क आँखा शिविर

भक्तपुर, २६ माघ आँखा जाँच गरौं, स्वस्थ बनौं नाराका साथ महिला समूह दिगु टोलको आयोजनामा भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टर सल्लाघारीको प्राविधिक सहयोगमा मााघ १८ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्थानीय ६४ जनाको आँखा जाँच गरेको उक्त शिविरमा विजनेश लिंक नयाँ ठिमीबाट आवश्यक सहयोग गरेको थियो । स्थानीय जनताले आँखाको लामो समयसम्म […]

Continue Reading