भक्तपुरको परम्परागत बाजागाजा सोलुखुम्वुमा

भक्तपुर, २३ माघ भक्तपुरको परम्परागत बाजागाजा सोलखुम्वुको एउटा स्कुलको स्वर्ण महोत्सवमा प्रदर्शन गरिएको छ । सोलुखुम्वुस्थित बासाखाली माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा त्यहाँं भक्तपुरका विभिन्न बाजागाजाका साथै परम्परागत नृत्यहरु देखाइएको हो । धिमे बाजा, धिमे नृत्य, माक प्याखं (बाँंदर नाच) लगायतका बाजा तथा नृत्यहरु त्यहाँं देखाइएको हो । टोलीमा २१ जना रहेका थिए । ११ […]

Continue Reading

प्राध्यापक समाज वागीश्वरीद्वारा ‘द एकेडेमी’ बुलेटिनको अन्तरक्रिया

भक्तपुर, २३ माघ नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन प्रथम अङ्कको अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले हरेक बुद्धिजीवीले आफ्नो बौद्धिक क्षमता संसारलाई व्याख्या गर्ने मात्र नभई समाज परिवर्तनको निम्ति प्रयोग […]

Continue Reading

पूँजीगत लाभकर एनसेलबाटै उठाउन सर्वोच्चको आदेश, ६१ अर्ब बक्यौता तिर्न बाकी

काठमाडौं, २३ माघ काठमाडौं, २३ माघ दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री गरेवापतको पूँजीगत लाभकर एनसेलबाट उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको […]

Continue Reading