राष्ट्रिय योजना आयोगद्वारा उत्पादकत्वमा जोड

सुर्खेत, १९ माघ राष्ट्रिय योजना आयोगले देशको आर्थिक समृद्धिका लागि कृषिजन्य तथा औद्योगिक उत्पादकत्व बढाउन जोड दिएको छ । आयोगले विहीवार वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कर्णाली प्रदेश परामर्श बैठकको अन्तिम दिन कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल र सरोकारवालासँग गरेको पन्ध्रौं योजनाको मस्यौदामाथि राय सुझाव संकलन कार्यक्रममा उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार […]

Continue Reading

पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका ५ कार्यकर्ता पक्राउ

कास्की, १९ माघ पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी संघका कार्यकर्तालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेल, नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि […]

Continue Reading