नार्कको सेवाप्रति वैज्ञानिक आकर्षित हुन सकेन

काठमाडौँ, १ फागुन नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आह्वान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो । गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको […]

Continue Reading

‘राप्ती नदीमा तटबन्ध निर्माण अधुरै

लमही, १ फागुन राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिए । चालु आर्थिक वर्षभित्र बाँकी रहेको सबै तटबन्ध निर्माण गर्नुपर्ने […]

Continue Reading

‘शहीदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव’

रुपन्देही, १ फागुन प्र्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएको छ । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले शहीदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखे । उनले आजकै […]

Continue Reading

शहीद र बेपत्ताका परिवारजन सम्मानित

बागलुङ, १ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बागलुङले जनयुद्धका शहीद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ । चौबीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो । बागलुङ नगरपालिका–३ का शहीद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं ७ का दीपक विकका बुबा गौरीशङ्कर, काठेखोला गाउँपालिका बिहुँका चेतराम कँडेलकी श्रीमती जमुना, […]

Continue Reading

नेता खनाल र चिनियाँ राजदूत भेट

काठमाडौँ, १ फागुन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेको छ । नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको […]

Continue Reading

रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्ड

रत्ननगर, १ फागुन भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ । रक्त क्यान्सरका बिरामीलाई अन्य बिरामीसँग एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरिएको हो । अस्पतालले माघ १५ गतेदेखि रक्त क्यान्सरका बिरामीलाई छुट्टाछुट्टै कोठासहितको २७ श्ययाको क्याबिन र जनरलसहितको श्यया […]

Continue Reading

महायज्ञमा ९० लाख दान सङ्कलन

घोराही, १ फागुन घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ । महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले रु २० लाखभन्दा बढी दान […]

Continue Reading

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराउनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गरेको बताए । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा […]

Continue Reading