मगर महोत्सव शुरु

पर्वत, ८ फागुन  लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको छ । महोत्सव उद्घाटन गर्दै उनले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गरेको छ । प्रदेशलाई समृद्ध बनाउन […]

Continue Reading

विद्यालय शुल्कमा मनोमानी

बाँके, ८ फागुन यहाँका सयको हाराहारीमा खुलेका पूर्वप्राथमिक विद्यालयमा मनोमानी ढङ्गले शुल्क असुली भइरहेको छ । मासिक शुल्क रु पाँच हजारदेखि रु २० हजार बढी लिने कार्य अहिले पूर्वप्राथमिक तहदेखि शुरू भएको छ । अभिभावकमा सन्तानलाई ‘प्रि–स्कुल, मन्टेश्वरी, डे केयर, किन्डर गार्डेन’जस्ता नाममा खोलिएका पूर्वप्राथमिक तहमा पढाउनु ‘सामाजिक प्रतिष्ठा’ को विषयजस्तै बनिसकेको छ । पहिले […]

Continue Reading

खलङ्गा अन्धकारमा

खलङ्गा, ८ फगुन  साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलङ्गा बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । ठेकेदारले थपिएको म्यादभित्र समेत काम गर्न नसकेपछि खलङ्गा बजार अन्धकार बनेको हो । भारतीय दूतावासको रु दुई करोड ६३ लाखमा दुई टर्वाइन जडान गर्न जिल्ला समन्वय समितिले बोलपत्र आह्वान गरेको थियो […]

Continue Reading

कुमाल समुदायमा समस्या नै समस्या

भोजपुर, ८ फागुन  भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका वडा नं ६ मा अवस्थित मोथेटार गाउँमा कुमाल समुदायको बसोवास छ । अरुण नदीको किनारमा पर्ने यो वस्ती निकै सुन्दर छ । उनीहरुको यहाँ ३३ घर छ । वस्तीमा रहेका ७ घरपरिवारको आफ्नै नामको जमीन छैन, अर्काको बनिबुतो नगरी चुलोमा आगो बल्दैन । उनीहरुको दिनचर्या […]

Continue Reading