प्रमुख र प्रमुख सेनानी बीच भेटघाट

विशेष समाचार समाचार

भक्तपुर १३ फागुन


नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच आइतबार भेटघाट गरेको थियो सोही भेटघाटमा जिल्लाको विपद् व्यवस्थापनसम्बन्धी सहकार्य र समन्वयलगायतका विषयमा छलफल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *