नर्सिङका विद्यार्थीद्वारा जनचेतनामूलक स्वास्थ्य प्रदर्शनी

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

भक्तपुर, १ पुस


भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सि का विद्यार्थीहरुले आइतवार जनचेतनामूलक स्वास्थ्य प्रदर्शनी गरेको छ ।
प्रदर्शनीमा विद्यार्थीहरुले प्रयोगात्मक अन्तर्गत तयार गरेका विभिन्न स्वास्थ्यवद्र्धक कुराहरु प्रदर्शनीका क्रममा देखाएका थिए ।
यस संस्थानअन्तर्गत ख्वप जनस्वास्थ्य सेवा च्याम्हार्सिह र भगवती स्थानमा नियमित रुपमा सञ्चालन भइरहेको र हाल ख्वप अस्पतालका लागि पूर्वाधार तयारी गर्ने क्रममा रहेको संस्थानले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *