मोदीलाई कालो झन्डा देखाउने तयारी गरेका ग्रेटर नेपालका अध्यक्ष पक्राउ

विशेष समाचार समाचार
Cadres of the Greater Nepal Rastrabadi Morcha stage a demonstration against the Sugauli Treaty, in Kathmandu, on Friday, March 4, 2016. Photo: Greater Nepal Rastrabadi Morcha

काठमाडौं, १४ भाद्र: ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई आज बिहान सादा पोशाकमा खटिएको प्रहरीले उनको घर चाबहिलबाटै पक्राउ गरेको हो।

बिम्स्टेकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *