भदौ १ देखि मुलुकी फौजदारी संहिता लागु हुदै, यी ६ अपराध गरे आजीवन जेल सजाय

मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुदैछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ […]

Continue Reading

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

४ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको […]

Continue Reading

‘पेपरलेस’ मन्त्रिपरिषद कत्तिको सुरक्षित ? किन रोजियो महंगा एप्पलका म्याकबुक ?

दोस्रो पटक प्रधानमन्त्री बने लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाउने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछी मन्त्रिपरिषद्को बैठक पेपरलेस भएको हो। सरकारले साउन २६ देखि नेपालकै इतिहासमै पहिलोपटक पेपरलेस मन्त्रिपरिषदको बैठक थालेको हो। मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाउने  प्रधानमन्त्री ओलीका बिज्ञ समुहहरुको योजना कार्यन्वयन भएपनि आम जनमानसमा […]

Continue Reading

ऐन कार्यान्वयनको माग

  भक्तपुर, ३ भदौ (रासस) ः प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर बहिरा सङ्घको आज सम्पन्न ११औँ अधिवेशन तथा २२औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले आफूले बहिरा व्यक्तिको पक्षमा सरकारले बनाएको कानूनलाई कार्यान्वयन गराउन प्रतिनधिसभामा आवाज उठाइरहेको बताउनुभयो । सञ्चारबिहीन रहेका बहिरा व्यक्तिको हितका लागि सरकारले […]

Continue Reading