सम्पत्तिमा महिलाको स्वामित्व बढ्यो, अधिकार नि?

बीबीसी एक दशकअघि सरकारले महिलाका नाममा घरजग्गा नामसारी गर्दा कर छुट दिने व्यवस्था गरेयता अचल सम्पत्तिमा महिलाको स्वामित्व बढेको देखिन्छ। तर कानुनी रूपमा घर वा जग्गाको स्वमित्व पाएपनि कैयौँ महिलाहरूले त्यसप्रति आफ्नो स्वेच्छिक अधिकार पाउन नसकेको महिला अधिकारकर्मीहरू बताउँछन्। सरकारी अधिकारीहरू पनि कर छुट नीति लोकप्रिय बनेपनि सम्पत्तिको बेचबिखनमा पुरूष निर्णायक रहने गरेका कारण धेरै […]

Continue Reading

‘अमेरिकाले मनोवैज्ञानिक युद्ध चाहेको छ’

इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्। रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै उनले त्यो ‘इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित’ रहेको बताए। अमेरिकी प्रतिबन्धहरू विभिन्न क्षेत्रतर्फ लक्षित छन् र त्यसले इरानको तेल व्यापारलाई थप दण्डित गर्नेछन्। युरोपेली संघले अमेरिकी कदमविरुद्ध आवाज उठाउँदै […]

Continue Reading

चीनको इतिहासमा अंकित अरनिको नेपालमा अज्ञात विभूति

सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) काठमाडौं, साउन २२ चीनका राष्ट्रपति लि सियन नियन २०४० सालमा आउँदा नेपालको निम्ति असाध्यै महत्वपूर्ण उपहार ल्याइदिएका थिए। त्यो थियो, एउटा धार्मिक ग्रन्थ। त्यो कुनै समय गुमाएको हाम्रै सम्पत्ति थियो। झण्डै हजार वर्षअघि हामीकहाँबाट तिब्बतका गुम्बा हुँदै बेइजिङ पुगेको त्यस ग्रन्थको नाम थियो, ‘सत्धर्म पुण्डरिक सूत्र’। बौद्धधर्मको महायानी सम्प्रदायका नौमध्येको […]

Continue Reading