विदा भए कोफी अन्नान

कक्रा, १८ अगस्ट । संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा स्वीट्जरल्याण्डको एउटा अस्पतालमा निधन भएको छ । केही दिनदेखि उनी विरामी थिए । अन्तिम दिनमा श्रीमती नान र सन्तानहरू अमा, कोजो र निना उनीसग रहेको परिवार स्रोतले भनेको छ । सन् २००१ मा कोफी अन्नान र संयुक्त राष्ट्र सङ्घलाई संयुक्त […]

Continue Reading

भदौ ४ को म्याद हटाउन नेक्राकिसङ्घको माग

मोही र जग्गाधनीबीच जुनसुकै बेला जग्गा बाँडफाँट गर्न पाउन, प्रस्तावित रङ्गशाला पीडित किसानहरुको माग सम्बोधन गर्न र भूकम्प पीडितलाई अनुदान र ऋण दिलाउन नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र भूमिसुधार अधिकारीमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरेको छ । सङ्घका जिल्ला अध्यक्ष एवं किसान नेता गोविन्द दुवालको नेतृत्वमा गएको प्रमण्डलले लिखित मागपत्र बुझाएको […]

Continue Reading

‘भक्तपुर काण्डले पञ्चायती व्यवस्था उदाङ्गियो’

भक्तपुर, १ भदौ । ‘नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्ने उद्देश्यले नै कुनै पनि समितिमा नभएका ह्योजुलाई भूकम्पबाट केही क्षति नभएका व्यक्तिहरूलाई राहत वितरण गर्न लगाएर भूकम्प पीडित जनतालाई आक्रोसित बनाई ह्योजूकाण्डको घटना घटाएको हो ।’ उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर काण्ड (कालो दिवस) को स्मरणमा भक्तपुर नगरपालिकाको आयोजनामा […]

Continue Reading

वागीश्वरीमा माक्र्सको द्विशतवार्षिकीको अवसरमा प्रवचन

भक्तपुर, २ भदौ– हरेक योग्य व्यक्तिको सफलतामा महिलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । माक्र्सको जीवनीमा पनि यस्तै भूमिका उहाँकी पत्नी जेनीले निभाएकी थिइन् । उपरोक्त विचार नेपाल प्राध्यापक समाज, वागीश्वरी मावि÷कलेजको आयोजनामा शनिवार भएको विश्व सर्वहारा वर्गका महान गुरु कार्लमाक्र्सको द्विशतवार्षिकीको अवसरमा भएको प्रबचन कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाई व्यक्त गर्नुभएको हो […]

Continue Reading