तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

अफगानिस्तान साउन २७ अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ। झडपमा कम्तीमा १३ सर्वसाधारण, ९० तालिवान लडाकू र […]

Continue Reading

सीतासँग गैँडा र गोही हेर्दै प्रचण्डद्वारा जलमार्गको खोजी (फोटो फिचर)

काठमाडौँ साउन २७ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो दुई दिने चितवन बसाईंको अन्तिम दिन जलमार्गको खोजीमा बिताएका छन्। नेकपा नेतृत्वको सरकारले रेलमार्ग र जलमार्गलाई आफ्नो मुख्य मुद्दा बनाएका बेला प्रचण्ड आफ्नो गृहजिल्ला पुगेर जलमार्गको सम्भावना खोजी गरेका हुन्। विशेषज्ञहरुले भारतसँग जोडिने गरी तीन नदीमा जलमार्गको सम्भावना औँल्याएका छन्। तिनमा पूर्वको कोशी, मध्यक्षेत्रको नारायणी […]

Continue Reading