बुधबारदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली, कति गते कुन सवारी साधन चल्न पाउँछ?

बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्था सहज बनाउन काठमाडौं उपत्यकामा सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। यो साता तीन दिन सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नबराज लम्सालका अनुसार अत्यावश्यक बाहेकका सबै चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी र दुई […]

Continue Reading

भक्तपुरको सापारु पर्व तथा गाईजात्रा

ओम धौभडेल  काठमाडांै उपत्यकालगायतका नेवार बस्तीहरूमा वर्षभरिजसो विभिन्न जात्रा, चाडपर्व, पूजाआजाहरू देख्न सकिन्छ । जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी वर्षको अन्तिम चाड हो भने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गाथामोग च¥हे वर्षको पहिलो चाड मानिन्छ । गाथामोग च¥हे, नाग पञ्चमी, सापारु, पञ्चदान, चोथा, यन्याँ पुन्हि, विजया दशमी, तिहार, सकिमना पुन्हि, योमरी पुन्हि, फागु […]

Continue Reading