भैरव रिसालको ९१ औं जन्मदिनमा ‘नेपालका मन्त्री र सांसदहरु’को तेस्रो संस्करण

काठमाडौं : पुस्तक ‘नेपालका मन्त्री र सांसदहरु’ को परिमार्जित तेस्रो संस्करण सार्वजनिक भएको छ। वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘खोजीनिती’ गरेर तयार पारिएको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्म भएका मन्त्री र सांसदको सूची उपलब्ध छ। यस संस्करणमा प्रदेशका मन्त्री र सांसदहरुसमेत समेटिएको छ। रिसालको ९१ औं जन्मोत्सवका अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमाथि प्राध्यापक कृष्ण […]

Continue Reading

प्रम ओलीलाई फेसबुकमा गाली गरेपछि पक्राउ परे वडा सचिव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो। उनी रोशी गाउँपालिका वडा नम्बर ५ का […]

Continue Reading

आठ कक्षा पास नभएका व्यक्तिले अब सरकारी वा निजी संस्थामा जागिर नपाउने

काठमाडौँ : आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले अब सरकारी वा निजी कुनै पनि संस्थामा जागिर नपाउने भएका छन्। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भदौ ६ गते प्रतिनिधि सभामा दर्ता गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ। विधेयकमा यस्तो व्यवस्था १० वर्षपछि अर्थात् २०८५ साल वैशाख १ गतेदेखि […]

Continue Reading

बेरोजगारले भत्ता पाउने विधेयक संसदमा दर्ता, कसले कति पाउने?

काठमाडौं : सरकारले बेरोजगारलाई भत्ता उपलब्ध गराउनेसहितको विधेयक संसदमा दर्ता गराएको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा वेराजगार भत्ताको व्यवस्था गरिएको छ। नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसके बेराजगारी भत्ता प्रदान गर्ने व्यवस्था विधेयकमा रहेको छ। […]

Continue Reading

३८ औं साहित्य तःमुंज्या भक्तपुरको कमलविनायकमा

भक्तपुर, ३ भदौ । ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) आगामी कार्तिक ४ र ५ गते भक्तपुर नपा वडा नं १० कमलविनायक आवास क्षेत्रमा हुने भएको छ । सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आइतबार भएको स्थानीय जनताको भेलाले नरेश खत्रीको संयोजकत्वमा ४३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । सम्मेलन आयोजक समितिको उपाध्यक्षमा केवी प्रजापति, सचिवमा सुन्दर […]

Continue Reading

ओलीको ओइलाएको अनुकूलता

स्वर्णिम वाग्ले पूर्व-उपाध्यक्ष, राष्ट्रिय योजना आयोग छ महिना भनेको कुनै पनि सरकारको निम्ति गति र दिशा प्रस्ट हुने अवधि हो। सार्थक नतिजा देखिन समय लाग्ने भए पनि सरकारको हाउभाउ हेरेर जनताले शंकाको सुविधा दिने अवधि हो यो। निर्वाचन भएको नौ महिना भयो। केपी ओली सरकारले छ महिनामा गरेका वा गर्न खोजेका कामले उसको गति र […]

Continue Reading