नेपालका ७० प्रतिशत कन्सल्टेन्सी गैरकानुनी (सुची सहित)

काठमाडौं, १४ भाद्र विदेशका विभिन्न विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन खोलिएका नेपालका ७० प्रतिशत कन्सल्टेन्सी गैरकानुनि  रुपमा सञ्चालन भएको पाइएको छ। राजधानीलगायत देशका प्रमुख सहरमा खोलिएका धेरैजसो कन्सल्टेन्सी कुनै पनि सरकारी निकायमा दर्ता नै नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो। अध्ययन गर्न विदेश पठाइदिने भन्दै विद्यार्थीसँग ठूलो रकम ठगेर कन्सल्टेन्सीका संचालक फरार […]

Continue Reading

मोदीलाई कालो झन्डा देखाउने तयारी गरेका ग्रेटर नेपालका अध्यक्ष पक्राउ

काठमाडौं, १४ भाद्र: ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई आज बिहान सादा पोशाकमा खटिएको प्रहरीले उनको घर चाबहिलबाटै पक्राउ गरेको हो। बिम्स्टेकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Continue Reading

शेख हसिनाः सबैकी ‘दिदी’ बिम्स्टेककी एक मात्र महिला नेतृ, यस्तो छ नेपाल बंगलादेश सम्बन्ध

काठमाडौं, १४ भाद्र : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आएकी छन्। सम्मेलनमा सहभागी हुन आउने राष्ट्र/सरकार प्रमुख मध्ये उनी एक्ली महिला हुन्। साथै उनी उमेरका हिसाबले सबैकी ‘दिदी’ हुन्। १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी उनी बंगलादेशकी १० औँ प्रधानमन्त्री […]

Continue Reading