विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछः अर्थमन्त्री

काठमाडौं साउन २६ विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन्। सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो। अमेरिकाबाट स्वदेश फर्केपछि […]

Continue Reading

हिउँ पर्ने हिमाली क्षेत्रमा मुसलधारे वर्षा हुन थालेपछि

शब्द/तस्विर: प्रदीप पोखरेल चामे साउन २६ मनाङको फू गाउँ ‘यहाँ त हिउँ परेको मात्र थाहा छ, वर्षादमा सामान्य धुलो मार्ने पानी परेपनि यस्तो सन्त्रास फैलाउने वर्षा यसअघि कहिल्यै भएको थाहा छैन’, मनाङको नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कुन्जोतेन्जिङ लामाले नेपालखबरसँग भने। ठाकुरप्रसाद कोइराला ३९ वर्षअघि मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए। २०३६ सालमा उनले ‘मनाङ एक परिचय’ नाउँको […]

Continue Reading

विचलित समाजको दुरुस्त तस्बिर : यस्तो छ ‘कान्ट पे, वन्ट पे’ को नेपाली रुपान्तर (समीक्षा)

स्वेच्छा राउत महङ्गी र कर वृद्धिको चर्चा नेपालमा अहिले नौलो विषय होइन। यसको चर्चा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै छ। कर र महँगीकै विषयमा संघीय, प्रदेश र स्थानीय सरकार विरोधी स्वर पनि जताततै सुनिन्छ। तर, आफ्नो अधिकारका लागि अनावश्यक मूल्य र करवृद्धिको विरोध भइरहँदा हामीले आफ्नो दायित्वको पाटोलाई चाहिँ कति ध्यान दिएका छौं त? यही मुद्दालाई […]

Continue Reading

प्रकाण्ड पक्राउबारे गृहमन्त्री भन्छन्, ‘विधि र नियमको उल्लङ्घन गर्नेलाई हामी अपराधी भन्छौँ’

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले सोमबार भक्तपुरमा भएको प्रहरी ‘इन्काउन्टर’बारे छानबिन हुने बताएका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले नियमित प्रक्रिया भएकाले छानबिन अगाडि बढ्ने बताएका हुन्। थापाले भने,’ एक हदसम्म छानबिनको प्रक्रिया टुंगिएको छ। तर केही छानबिन छन् त्यो हुन्छ।’ सोमबार प्रहरीको गोली लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको […]

Continue Reading

नेपालमा रेल ल्याउने विषय चर्चा ज्यादा काम शून्य, विभाग भन्छ, ‘अझै १४ वर्ष सम्भव छैन’

काठमाडौं । नेपालमा रेलको चर्चा चलेको लामै समय भईसक्यो । जयनगर–जनकपूर रेल सञ्चालनमा आएपछि नै नेपालका अन्य भु–भागमा पनि रेल सञ्चालन गर्ने सभ्भाव्यताबारे अध्ययन थालिए । तर कयौ अध्ययन केवल अध्ययनमा सिमित भए । अध्ययनकै नाममा सरकारी ढुकुटीबाट करोडौँ रुपैयाँ सकियो । तर जब सरकारी स्तरबाट नै रेल ल्याउने र त्यसको लागी भारत र चीनको […]

Continue Reading

साम्राज्यवादविरोधी सङ्घर्षलाई सधैं समर्थन

नारायणमान बिजुक्छें (रोहित) भाषा एकले अर्को व्यक्तिसँग भएको भौतिक वस्तु वा ज्ञान प्राप्त गर्ने माध्यम हो । भाषासँग सदाचारसमेत जोडिएको हुन्छ । अरूको ज्ञानको भण्डारलाई लिने साँचो नै भाषा हो । भाषा पढाउन पोख्त शिक्षकबाट हाम्रा नयाँ पुस्ताले राम्रो भाषा सिक्नेछ । हाम्रा हजारौं हजार नेपाली युवाहरू दक्षिण कोरियामा काम गर्न गएका छन् तर तिनीहरूबाट कुनै एक कोरियाली साहित्य […]

Continue Reading

इसानको सातौं सम्मेलन सुरु- सक्नेले मात्र उच्च शिक्षा आर्जन गर्नुपर्छ भन्ने विचार नै पुँजीवादी विचार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सक्नेले मात्र उच्च शिक्षा आर्जन गर्नुपर्छ भन्ने विचार नै पुँजीवादी विचार हो भन्नुभएको छ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को एक विशेष समारोहबीच शुक्रबार सातौं राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष रोहितले सबैले उच्च शिक्षा हासिल गर्नु पर्दैन भन्नु राज्य शिक्षाको दायित्वबाट पन्छिएको हो भन्नुभयो । […]

Continue Reading