भक्तपुरमा गथांमुग पर्व धुमधामका साथ मनाइयो

भक्तपुर २४ साउन । भक्तपुरमा आज बिशेष गतिबिधि सञ्चालन गरी घण्टाकर्ण पर्व (गठेमंगल पर्व) धुमधामका साथ मनाएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज भक्तपुरका गल्ली गल्लीमा बडो उत्साहका साथ मनाउने गरिन्छ । घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने परम्परा रहेको छ । परापूर्व कालमा दोबाटो […]

Continue Reading

राहदानी दुरुपयोगमा जरीवाना ५ सयबाट अब ५ लाख

काठमाडौंः अब राहदानी दुरुपयोग गर्नेले ५ लाख रुपैयाँसम्म जरीवाना र ३ वर्षसम्म कैद सजाय पाउने भएको छ। सरकारले राहदानी दुरुपयोग गर्ने विरुद्धको सजायलाई बढाउँदै नयाँ विधेयक संसदमा पेश गरेको छ। सरकारले संसद सचिवालयमा दर्ता गराएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा यस्तो व्यवस्था गरिएको हो। यसअघि राहदानी दुरुपयोग गर्नेलाई एक […]

Continue Reading

तत्काल व्याजदर घटाउन सकिदैन : बैंकर्स संघ

  नेपाल बैंकर्स संघले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएको छ । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिए पनि बैंकर्स संघले यस्तो जवाफ दिएको हो । संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर राष्ट्र बैंकले भनेजस्तो २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको बताए । बिहीबार राजधानीमा उनले बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल […]

Continue Reading

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, एक वर्ष कैद हुने फैसला

  काठमाडौं, साउन २४ ‘गुण्डा नाइके’ गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ। सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान […]

Continue Reading