चैत १–४ गते पार्टीको सातौं महाधिवेशन हुने, नेपाल मजदुर किसान पार्टीको २९औं परिषद् सम्पन्न

भक्तपुर, साउन २० शुक्रवारदेखि भएको नेपाल मजदुर किसान पार्टीको २९औं परिषद् आइतवार भक्तपुरमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा सम्पन्न परिषद्ले २०७५ चैत १, २, ३ र ४ गते पार्टीको सातौं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । परिषद्मा अध्यक्ष बिजुक्छेंले पार्टी कार्यकर्ताहरू देश र जनताको हितमा केन्द्रित हुनुपर्नेमा जोड […]

Continue Reading

नेमकिपाको २९औं केन्द्रीय परिषद् चालू

भक्तपुर, १९ साउन । नेपाल मजदुर किसान पार्टीको २९ औं केन्द्रीय परिषद् शनिबार जारी रह्यो । बैठकमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनतालाई झूटा आश्वासन र लोभ देखाएर पार्टीमा ल्याउन नहुने, सिद्धान्तबारे बताएर सङ्गठन गर्नुपर्ने, समाज सरलतापूर्वक नजाने भएकोले सङ्गठन आवश्यक हुने, सरकारमा गएका पार्टी र कार्यकर्ताहरूले जिल्ला जिल्लामा गरेका अनियमिततालाई उदाङ्ग्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले परिषद्मा […]

Continue Reading

राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई गरेको कुराकानी प्रस्तुत छः प्रश्नः एमाले र माओवादी केन्द्रको एकतालाई तपाईंले कसरी लिनुभइको छ ? एमाले र माओवादी केन्द्रको एकता सिद्धान्तमा आधारित नभई पदको भागवण्डामा आधारित छ । त्यस पार्टीका नेताहरूले नै आफ्नो एकता ‘न […]

Continue Reading

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी आजदेखि बिदामा, मिश्रले पेशी तोक्ने

काठमाडौं संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि उनी बिदामा बस्ने भएका छन् । जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन् । जोशी बिदामा […]

Continue Reading