कलङकी अन्डरपासको काम सकियो, यसै हप्ता संचालनको तयारी

काठमाडौं । कलङकी अन्डरपासको काम सम्पन्न भएको छ । अन्डरपासको काम सकिएसँगै संचालनमा ल्याउने तयारी गरिएको कोटेश्वर कलङकी सडकखण्ड आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । ‘हाल अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सकभर यसै हप्ता संचालनमा ल्याउने छौं ।’ चिनियाँ सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको कलङकीस्थित उक्त अन्डरपासमा सवारी संचालनमा ल्याउन […]

Continue Reading

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयी रहेनन्

एजेन्सी काठमाडौं, साउन ३१ भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको निधन भएको छ। लामो समयसम्म अस्वस्थ भइ उपचार गराइरहेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा निधन भएको हो। विगत जुन ११ देखि भर्ना भएका बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र […]

Continue Reading

बज्नै छाड्यो पनौतीमा नौ बाजा

सबिना श्रेष्ठ काभ्रे, साउन ३१ सायदै कसैले सोचेका थिए– पनौतीमा उनको निधनसँगै चाडपर्वको रौनक हराउनेछ। नौ बाजा सुनिँदैन। भयो यही। आजभोलि नौ बाजा- लाटा खीँ, ढाँ, ढलुक, धिमे, नाखीं, कोखीं, नगरा, पछिमा र ताताली बजाउने कोही छैन। पाँच वर्षअघि ‘नौ बाजा विज्ञ’ गणेशमान दुवालको मृत्युसँगै पनौतीबाट नौ बाजाको विज्ञता पनि मासियो। दुवालपछि उनका छोरा सन्तोष यी बाजा अलिअलि […]

Continue Reading

घर बनाउन नसक्नेलाई सरकारले दिने, विक्री वा बन्धकी राख्न नपाइने

काठमाडौं, साउन ३१ सरकारले बस्नलाई घर नभएका परिवारलाई घर बनाइदिने कानून संसदमा पेस गरेको छ। नेपालभर कतै पनि घर नभएका र बनाउन नसक्ने अवस्थामा रहेका नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्थासहितको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेस गरेको छ। सहरी विकास मन्त्रालयले पेस गरेको उक्त विधेयकमा संविधानको मौलिक हक लागू गर्न […]

Continue Reading

नागपञ्चमी पर्व तथा यसको सन्देश

ओम धौभडेल  नेपाल कला र संस्कृतिमा धनी देश हो । यहाँ वर्षभरि विभिन्न जात्रा चाडपर्व आदि मनाइरहेको हुन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात् गुँलाथ्व पञ्चमीको दिन आ–आप्mनो घरको मूलढोकामाथि नागका तस्बिर टाँसी पूजाआजा गरी नाग पञ्चमी मनाउने चलन छ । यस दिन नागको साथमा नागकन्या, बिच्छी, गंगटो, कनसुतलो आदि सरिसृपहरूलाई पूजा गर्ने चलन छ । अगत्स्य, पुलत्स्य, […]

Continue Reading

बिमस्टेक बैठकका लागि यसरी सिंगारिँदै छन काठमाडौंका सडक, बिटुमीनको सट्टा बिटुमीन एमल्सनले कालोपत्रे गरिँदै

काठमाडौं । केही दिनयता सरकार काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा गरिरहेको छ । नेपालमा भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंका केही सडकहरु कालोपत्रे सँगसँगै रङरोगन गरी सिगारिँदै छ । अन्य समयमा मौन भएर बस्ने सरकार विभिन्न […]

Continue Reading