हीरक वर्षको उपलक्ष्यमा पूर्व विद्यार्थीहरूको भेला

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष २०७५ को उपलक्ष्यमा एसएलसी २०४० देखि २०५० साल समूह सम्मको पूर्व भेला श्रावण १२ गते शनिबार सम्पन्न भएको छ । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीको प्रगतिलाई अझै उच्च बनाउन सम्पूर्ण पूर्व विद्यार्थीहरूले पनि साथ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । वागीश्वरीबाट उत्पादित जनशक्तिको वर्तमान अवस्थामा विभिन्न पदमा रहेर […]

Continue Reading

केन्द्र र प्रदेश सरकारबीच टकराव : सिडीओले नटेरेपछि प्रदेश २ को सरकारले लेख्यो गृहमन्त्रीलाई पत्र

काठमाडौँ । नागरिकताको विषयमा प्रदेश २ को सरकार र केन्द्र सरकारबीच तनाव बढ्दै गएको छ । प्रदेश सरकारको पत्र कार्यान्वयन गर्न २ नम्बर प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेपछि प्रदेश सरकारले केन्द्रीय गृहमन्त्रीलाई नै पत्र लेखेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखेका […]

Continue Reading

संचय कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने, १० लाखसम्म उपचार खर्च पाउने

काठमाडौं । सस्तोमा आवास बनाउने योजना ल्याएको कर्मचारी संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो ।   स्वास्थ्य बीमाको काम सुरु गर्न आन्तरिक तयारी भइरहेको कोषका प्रशासक तुल्सी गौतमले बताए । संचयकर्तालाई थप दायित्व नपर्ने गरी स्वास्थ्य बीमा गर्न कोषले प्रक्रिया […]

Continue Reading

नेप्सेमा अर्थमन्त्रालय र अध्यक्ष न्यौपानेको शक्ति प्रदशन, लगानीकर्ताको करोडौं सम्पत्ति बन्धकमा

नेप्सेको संचालक समितिको लापरबाहीका कारण लगानीकर्ताको सम्पति बन्धकमा परेको छ। संचालक समितिको बैठक बस्न नसक्दा लगानीकर्ताको करौडौं बराबरको सम्पति बन्धकमा परेको हो। संचालक समितिले साउन १ अगाडी नै ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोवार संचालन विनियमावली, २०७५’ लाई पारित नगरिदिन्दा नयाँ आर्थिक बर्षदेखि नै कुनै पनि कम्पनीको शेयर दोस्रो बजारमा सुचिकृत हुन सकेको छैन। […]

Continue Reading

नेपालमा पहिलोपटक डिजिटल प्रविधिबाट मन्त्रिपरिषद बैठक, अब यसरी पुग्छ मन्त्रालयबाट प्रस्ताव

केपी शर्मा ओली नेतृत्त्वको मन्त्रिपरिषदले आजदेखि कागजको ठाउँमा डिजिटल बैठक थालेको छ। मन्त्रिपरिषदको बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी निति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन। मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो। सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको हो। […]

Continue Reading

१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा ः १८१ खेलाडी बन्द प्रशिक्षणमा

– कुमार चौलागाईं काठमाडौँ, १० सउन (रासस) ः आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र […]

Continue Reading

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन (रासस) ः सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताउनुभएको थियो । मन्त्रालयमा आज भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा […]

Continue Reading

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण, के गर्न हुन्छ-हुँदैन ?

काठमाडौँ १० श्रावण । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । […]

Continue Reading

भारतीय पेन्सिललाई चुनौती दिन बिदेशी बैंकको जागिर छोडेर नेपाल मै ‘सगरमाथा पेन्सिल’ उद्योग

कुवेतको प्रतिष्ठित बैंकमा जागिर, मासिक ९० हजारको तलव, उच्च सेवा सुबिधा। यति हुँदा पनि दमक नगरपालिका ४, झापाका निर्मल दाहाललाई विदेश बस्न मन लागेन। नेपाल मै व्यवसाय गर्ने सोचले उच्च सेवा सुबिधा सहितको नेशनल बैंक कुवेतको जागिर छोडेर उनी नेपाल आए। दाहाललाई बैंकमा काम गर्दा त्यहाँ प्रयोग हुने पेन्सिलले खुब मन छोएछ । रिसाइकल पेपरबाट […]

Continue Reading

प्रदेश सभामा नक्कली कम्युनिष्टहरू समाजवादका नारा लगाइरहेका छन्

 सुरेन्द्रराज गोसाई भक्तपुर नगरपालिकाको यो बजेट उत्कृष्टतातिर लम्कन र जनताको वास्तविक सेवाको निम्ति एउटा अर्को महत्वपूर्ण पाइला साबित हुने विश्वास व्यक्त गर्दछु । परिणाम र उपलब्धिलाई प्राथमिकतामा राखी मितव्ययितालाई सदा सम्झेर अगाडि बढ्न सफलता मिलोस् भन्ने कामना गर्दछु । यो महत्वपूर्ण भेला तथा भेटघाटमा प्रदेशसभाका केही हालखबर र प्रदेशसभामा नेमकिपाले निर्वाह गर्दै आएको भूमिकाबारे म सारमा प्रकाश […]

Continue Reading