विशेषज्ञ डाक्टरहरुकाे करामतः दाम पाेखरामा काम राजधानीमा !

पाेखरा, १६ साउन: असार २२ गते मुस्ताङमा ट्रिपर दुर्घटनाका घाइतेको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको क्षेत्रीय अस्पतालमा नभई मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइयो । सरकारी अस्पतालमा घाइतेलाई नलैजानुको मुख्य २ कारण थिए । पहिलो प्रतिष्ठानको अस्पतालमा विशेषज्ञ न्युरो सर्जन छैनन्, दोस्रो अस्पतालमा सिटिस्क्यान, एमआरआई, इन्डोस्कोपी लगायत अत्यावश्यक उपकरण छैनन् । टाउकोमा सामान्य उपचारका लागि समेत […]

Continue Reading

कविता लेखेकै कारण जेल पुगिन् देरिन

इजरायली सैनिकको गालामा थप्पड हान्दै एकाएक चर्चामा आएकी १७ वर्षिया प्यालेस्टाइनी किशोरी अहद तमिमीलार्इ गत आइतबार इजरायली सरकारले रिहा गर्‍यो। उनलार्इ इजरायली अदालतले हिंसात्मक आक्रमण गरेको लगायत ४ अभियोगमा दोषी ठहर गर्दै ८ महिनाको जेल सजाय सुनाइएको थियो। ८ महिना जेल जीवन बिताउँदै रिहा भएपछि  उनले वकिल बन्ने लक्ष्यका रहेको र इजायललार्इ अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने अठोट […]

Continue Reading

ओली सरकारले बजेट रकमान्तर गरी आफ्नै पार्टीको युवा संगठनलाई दियो २५ लाख

 सरकारले युवा संघ नेपाललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। असार २४ गतेको मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर सत्तारुढ नेकपाको युवा संगठनहरुलाई पैसा दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार नीति अवलम्बन गरी आर्थिक अनुशासन कायम राख्ने बताएपनि वर्तमान सरकारले नै पार्टी निकट संगठनलाई पैसा दिएको हो। युवा संघसहित सत्तारुढ दलका युवा र विद्यार्थी संगठनले […]

Continue Reading

युएईले ल्याएको विदेशी अबैधानिक कामदारको लागि ‘एम्नेष्टी’ कार्यक्रम, हजारौ नेपाली लाभान्वित Read more at: http://www.bizkhabar.com/special/41603.html

२०७५ साउन १६ (August 1, 2018)  काठमाडौं । संयुक्त अरब इमिर्ट्स (युएई) सरकारले आफ्ना देशमा अबैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई बैधानिक हुनका लागि बाटो खुला गरिदिएको छ । युएई सरकारले अबैधानिक रुपमा बस्दै आएका आप्रबासी कामदारलाई बैध बनाउन तथा स्वदेश फिर्ताको लागि एम्नेष्टी लागू गर्दै आममाफी दिन लागेको हो । युएई सरकारले अगस्ट १ […]

Continue Reading

लगानीकर्ताको करोडौको सम्पति अझै बन्धकमा, किन सुचिकृत हुन सकेन नयाँ शेयर ?

नेपाल स्टक एक्चेन्ज नेप्सेमा नयाँ आर्थिक बर्ष सुरु भएपछि कुनै पनि कम्पनीका नयाँ शेयर सुचिकृत हुन् सकेको छैन । शेयर सुचिकृत हुन् नसक्दा लगानीकर्ताको करोडौको सम्पति बन्धकमा परेको छ । हाल नेप्सेमा सिद्दार्थ बैंक , कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंकको गरि कुल ४ करोड २३ लाख ३२ हजार कित्ता […]

Continue Reading