भक्तपुरमा बालक अपहरणकारीको इन्काउन्टर

भक्तपुर, साउन २१ एघार वर्षिय निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मारिएका छन । बालक उद्धारको लागि गएको महानगरीय अपराध महाशाखाका प्रहरी टोलीमाथि आक्रमण गरेपछिको जवाफी कार्वाहीमा दुई अपहरणकारी मारिएका हुन । प्रहरीका अनुसार अपहरणकारीले गोली चलाएपछि भएको दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो । भक्तपुरको सूर्यबिनायकमा दुवै अपहरणकारी इन्काउन्टरमा परेका […]

Continue Reading