वित्तीय संघीयताः सातै प्रदेशको बजेट विश्लेषण शिशु संघीयता कुपोषणको शिकार हुने सम्भावना

नेपालको शिशु संघीयता हुर्कने क्रममा करको विषयले यसको भविष्यका बारेमा नकारात्मक सन्देश प्रवाहमा बल पुगिराखेको छ । हिजोको शासन व्यवस्थामा देखाइएका कमजोरीलाई कसरी संघीयताले सम्बोधन गर्दैछ ? संघीय व्यवस्थाले सामान्य जनतालाई थप के दिँदैछ ? यसको उत्तर वस्तुपरक आधारमा आउनुपर्नेमा प्रदेश र स्थानीय तहबाट सिर्जना भएको कर आतंकले संघीय शासन व्यवस्थाका लाभहरु छायाँमा पर्न थालेका […]

Continue Reading