वागीश्वरीमा दोस्रो पूर्व विद्यार्थी भेला

साउन १९, भक्तपुर– वि.सं. २००९ सालमा सामान्य छाप्रोबाट सुरु भएको वागीश्वरीको आजको स्थितिसम्म प्रगति गर्न पूर्व विद्यार्थीहरुको योगदानलाई वागीश्वरी माविले कदर गरेको छ । हीरक वर्ष २०७५ को उपलक्ष्यमा शनिवार आयोजित भेला कार्यक्रममा २०५१ देखि २०६० सम्मका एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरुको उत्साहवद्र्धक उपस्थिति भएको छ । पूर्व विद्यार्थीहरुले आ–आफ्नो व्याचको भेलाबाट छानिएका प्रतिनिधिहरुले स्कूलको प्रगतिमा […]

Continue Reading