अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ जेठ सरकारले केही क्षेत्र थप्दै  हडताल गर्न निषेध गरिएका क्षेत्र  २५ पुर्‍याएको छ। मन्त्रिपरिषदको बैठकले  हडताल गर्न निषेध गरिएका आवश्यक सेवाहरूको सूचीमा केही क्षेत्र थपेको हो। यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्‍याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको  छ। कुनकुन सेवामा हडताल निषेध […]

Continue Reading

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ जेठ १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली (शुक्रबार)देखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो।  उक्त उमेर समूहका बालबालिकालाई  सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको […]

Continue Reading

यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्नका लागि स्वीकृति पाएका ६६ संस्था

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ जेठ चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले आयोगले गत मंसिर ७ र फागुन  ५ गते स्तरोन्नतीका विषयमा […]

Continue Reading

ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ जेठ भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ । मिति २०७८ फागुन १ गतेदेखि लागू हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको हो । उक्त प्रमाणपत्र भक्तपुर […]

Continue Reading

बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्। काठमाडौं महानगरपालिकाको वातावरण शाखाका अनुसार स्थानीयको विरोध जारी रहेका कारण फोहोर विर्सनामा अवरोध भइरहेको छ। सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोर […]

Continue Reading

तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ। […]

Continue Reading

भक्तपुर सिकर्मी संघद्वारा भक्तपुर नपाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २० जेठ भक्तपुर सिकर्मी संघ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र वडाध्यक्षद्वय उपेन्द्र सुवाल, राजकृष्ण गोरा तथा वडा नं। ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको […]

Continue Reading

भक्तपुर जिल्ला समन्वय समितिको पहिलो जिल्ला सभाको बैठक सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला सभाको पहिलो बैठक शुक्रबार जि.स.स. को सभाहलमा बसेको छ । नेपालको संविधानको धारा २२० (२) बमोजिम बि.सं. २०७९ को स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाको अन्तिम परिणाम प्राप्त भइसकेपछि ३० दिनभित्र उक्त बैठक बस्नुपर्ने व्यवस्था रहेको छ । बैठकले नेपालको संविधानको धारा […]

Continue Reading

२६ कोरोना संक्रमित थपिए, १११ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० जेठ पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका […]

Continue Reading

स्वास्थ्य बीमा कार्यक्रम अहिले जहाँ छ, त्यहिबाट परिचालित–अर्थमन्त्री शर्मा

न्यूज अपडेट संवाददाता काठमाडाैं,२० जेठ अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने मनसाय नभएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिइएको छैन, दिन खोजिएको पनि होइन। स्वास्थ्य बिमा अहिले जहाँ छ, त्यहीँबाट परिचालन भइरहेको छ,’ उनले भने। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई […]

Continue Reading