चाँगुनारायण बासीलाई नगरले निःशुल्क रगत उपलब्ध गराउने

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ जेठ भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा उपलब्ध […]

Continue Reading

अर्थमन्त्रीलाई खगराजको प्रश्न: कसलाई पोस्न स्वास्थ्य बीमा प्राइभेट कम्पनीलाई दिन खोजेको?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ जेठ नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई निश्चित व्यक्तिलाई पोस्न प्राइभेट कम्पनीलाई दिन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर स्वास्थ्य बीमालाई कम्पनीमा लैजान खोजिएको बताए। स्वास्थ्य बीमालाई व्यापारिकरण […]

Continue Reading

नेपाल नगरपालिका कर्मचारी एशोसियशन भक्तपुर नगरालिका समितिको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ जेठ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय साँसद श्री प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका एशोसिशन भक्तपुर नगरपालिका समितिको आयोजनामा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना र कर्मचारीहरुलाई मार्ग निर्देशन कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले निर्वाचन […]

Continue Reading

एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ जेठ सरकारले चिकित्सा शिक्षा तर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो। आयोगका एक सदस्यका अनुसार स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय भएको छ। बैठकमा पछिल्लो ४ […]

Continue Reading