जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २५ जना घाइते

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

जाजरकाेट, १२ मंसिर

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २५ जना घाइते

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस दूर्घटनामा परेको छ ।

दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *