काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १७ असार

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयाेगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३१६ जना रहेका छन्। यसैगरी भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *