पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
सम्वाददाता
काठमाडाैं, १०  साउन

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *