कोरोना बिमा : ३२ हजार जनाको सूचना, २० हजारले बुझाएनन् कागजात
न्यूज अपडेट काठमाडाैं, १६ कसरी पाइन्छ भुक्तानी? कोरोना संक्रमित भएर बिमा दावी गर्ने २० हजारभन्दा बढीले आवश्यक सबै कागजात समयमा नबुझाउँदा उनीहरुको दाबी भुक्तानीमा ढिलाइ भएको छ। संक्रमित भएको मौखिक जानकारी बिमा कम्पनीलाई गराए पनि दाबी भुक्तानीका लागि आवश्यक कागजात समयमै नबुझाएका हुन्। बिमा कम्पनीहरूले तयार गरेको विवरणअनुसार अहिलेसम्म ३२ हजार ७८४ जना बिमितले आफू […]
Continue Reading