वागीश्वरीमा विद्यार्थीको भर्ना अभियान जारी

विशेष समाचार शिक्षा समाचार

सर्जिना श्रेष्ठ

भक्तपुर, २८ असार

एसर्इर्इ परीक्षा सकाएर  जीवनको भविष्य खोज्न िविद्यार्थीहरू िविभिन्न कलेजको खोजीमा गइरहेका छन् । कक्षा ११ भर्ना हुन कुन स्कूल राम्रो भनी िविभिन्न स्कूलमा प्रवेश परीक्षाका लागि मेहनत गरिरहेका छन् । यसैक्रममा भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी माविमा विद्यार्थीको चाप बढिरहेको छ ।

प्रवेश परीक्षाका लागि पहिलो चरणमा १ हजार १ सय ५५ जनाले फाराम लगेकोमा १ हजार ५२ जनाले फाराम दर्ता गरेका िथिए । दोस्रो चरणमा १ सय ६६ र तेस्रो चरणमा २२ जनाले प्रवेश परीक्षा िदिएका िथिए । यस विद्यालयमा शुक्रवारसम्म पनि भर्ना क्रम रोकिएको छैन । िविद्यालयका सहायक प्रिन्सिपल ज्ञानसागर प्रजापतिले भने, गतवर्षभन्दा यस वर्ष केही प्रगति भएको छ  । यसपालि विज्ञान संकायमा ३ वटा सेक्शन, िशिक्षामा १ वटा सेक्शन, मानविकीमा ८ वटा सेक्शन र  व्यवस्थापनमा ८ वटा सेक्शन रहनेछ । उनले भने, यसपालि होटल म्यानेज्मेन्ट, मूर्तिकला, चित्रकला लिने िविद्यार्थीको चाप वृद्धि भएको छ ।

सहायक प्रिन्सिपल प्रजापतिले यसपालि फाराम भरेका सबै भर्ना हुने हो भने विद्यालयले प्रदान गर्ने विभिन्न िकिसिमका छात्रवृत्ति िलिने विद्यार्थी संख्या २ जना पुग्ने बताए । उहाँले असार २९ गते देखि कक्षा ११ को कक्षा सञ्चालन हुने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *