मूर्तिकार रञ्जितकार आफ्नो पेशाप्रति गौरवान्ति

रोसना लैबा भक्तपुर,९ असार ७५ वर्ष उमेरमा पनि उतिकै जोश र जाँगरका साथ ढुङ्गाको मूर्ति बनाउन निकै तल्लीन छन् भक्तपुर नगरपालिका वडा नंÞ ६ स्थित याछें निवासी आशकाजी रञ्जितकार । उनका दुई छोरा छन् । छोराहरुले यस पेशामा खासै रुचि नदेखाउँदा मन खिन्न गर्छन । विगत ३०–३५ वर्षदेखि आफुु यस कार्यमा संलग्न रहेको बताए । […]

Continue Reading

बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा

भक्तपुर,९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाली वास्तुकलाको इतिहासमा चैत्यको महत्वपूर्ण देन भएको बताउदै अन्धविश्वासको विरुद्धमा उभिएको बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा व्याख्या गर्नुपर्ने बताए। चैत्य र विहार लोप हुनु भनेको त्यसको इतिहास समाप्त […]

Continue Reading

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सुरू

भक्तपुर,९ असार भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरे।कार्यक्रमको उद्‍घाटन गर्दै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिहरूले जनताको मतलाई अप्ठ्यारो हुने काम गर्न नहुने र जनताको मतको कदर गर्नुपर्ने बताए । नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उनले गुठी जग्गाको नियन्त्रण गर्न उपत्यकाका गुठीहरूको […]

Continue Reading

मूर्तिकार रञ्जितकार आफ्नो पेशाप्रति गौरवान्वित

रोसना लैबा भक्तपुर, ७ असार ७५ वर्ष उमेरमा पनि उतिकै जोश र जाँगरका साथ ढुङ्गाको मूर्ति बनाउन निकै तल्लीन छन् भक्तपुर नगरपालिका वडा नं ६ स्थित याछें निवासी आशकाजी रञ्जितकार । उनका दुई छोरा छन् । छोराहरूले यस पेशामा खासै रुची नदेखाउँदा मन खिन्न हुन्छन् । विगत ३०–३५ वर्षदेखि आफुू यस कार्यमा संलग्न रहेको बताए […]

Continue Reading

गुठी जग्गा र मठहरुको जिम्मा स्थानीय तहलाई दिनुपर्ने

भक्तपुर, ७ असार “गुठी जग्गाको संरक्षण नेपाल सरकारले गर्न सकिरहेको छैन र गरिरहेको पनि छैन । सरकारमा गएका दलका नेताहरूकै मिलेमतोमा मठाधीश र कर्मचारीहरूले बदमासी गरेको हुँदा गुठी जग्गा र मठहरुको जिम्मा स्थानीय तहलाई दिनुपर्छ ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरद्वारा शुक्रबार […]

Continue Reading

सत्तापक्ष नै असन्तुष्टि, मन्त्री हेरफेरको तयारी

काठमाडौं, ६ असार सरकार गठनदेखि नै विवाद र विभाजनमा रहेको सरकार झन पछि झन गर्दै विवादमा पर्दै गएको छ। यस्तो अवस्थामा सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ। आजमात्र पोखरा पुगेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९ने क पा०का एक अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद्को पुनस्गठनको विषयमा छलफल भइरहेको बताए। ुमन्त्रिपरिषद् […]

Continue Reading

जलविद्युतमा किचलो

पर्वत,५ असार पर्वतमा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको अवरोध हटेको छ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण उक महीनादेखि निर्माणकार्य रोकिएको थियो । बुधबार जिल्ला प्रसासन कार्यालयमा भएको सर्वपक्षिय छलफलका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतीपुर्ती दिने सहमती भएकाले आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् । स्थानीय ३० […]

Continue Reading

ग्रामीण बस्तीमा पनि खोपानी परिक्षण

दैलेख,५ असार मान्छेलाई विभिन्न रोग व्याधिले च्याप्नु भनेकै हाम्रो वातावरण, खानेपानी , खानेकुराको निश्चत समय विपरीत भएको कारणले नै हो । खानेपानीका मुहान सफा राख्नु सबैको दायित्व हो । खानेपानीबाट लाग्ने अधिकाँश रोगलाई न्युनिकरण गर्नु भनेको नै पानी परिक्षण गरेर खानु हो । शहरतिर बसोम्बास गर्ने नागरकले परिक्षण गरेर खानेपानी प्रयोग गरेको पाईन्छ तर ग्रामीण […]

Continue Reading

अव राउटेलाई पनि नेपाली नागरिकता

दैलेख,५ असार दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिईनेभएको छ । पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिका लाई कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । गुराँस गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । मन्त्रालयका सचिव मानबहादुर […]

Continue Reading

असिनापानीले ८ करोड बढिको क्षती

पर्वत,५ असार पर्वत जिल्लाका विभिन्न गाउँ र नगरपालिकामा असिनापानीले ८ करोड भन्दा बढिको क्षती भएको छ । कृषि ज्ञान केन्द्रले जेठ ९ र १० गते परेको असिनापानीले जिल्लाका विभिन्न ठाउँमा पुगेको क्षती सार्वजनिक गरेको हो । कृषि ज्ञान केन्द्रका अनुसार सबै स्थानमा गरी ८ करोड २८ लाख १० हजार ५ सय १० रुपैयाँ बराबरको बालीनाली, […]

Continue Reading