राप्तीसोनारी र नरैनापुरका बासिन्दाको विजुली बाल्ने सपना अधुरै

नेपालगञ्ज,४ असार राप्तीसोनारी र नरैनापुर गाउँपालिका बासिन्दाको दुई दशक वितिसक्दा पनि विजुली बाल्ने धोको पुरा हुन सकेको छैनन् । विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालले ठेकेदारले काममा लापरवाही गरेको भन्दै ठेक्दा रद्द गरिदिएपछि झण्डै ९५ हजार बासिन्दा विजुली बाल्ने सपना अधुरै रहेको हो । समयमै विद्युतीकरण सञ्चालन भए राप्तीसोनारीका झन्डै ६० हजार र नरैनापुरका ३५ हजार जनता […]

Continue Reading

४ जना पक्राउ अफिम सहित

नेपालगञ्ज, ४ असार बाँके नेपालगञ्जको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले १८ केजी अफिमस हित चार जनालाई पक्राउ गरेको छ । बुधवार विहान ५ बजेतिर अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिम पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन जना पुरुष रहेका छन् । ‘पिछा गर्दै जाँदा प्रहरीले विहानमात्र ठूलो परिमाणमा […]

Continue Reading