मूर्तिकार रञ्जितकार आफ्नो पेशाप्रति गौरवान्ति

रोसना लैबा भक्तपुर,९ असार ७५ वर्ष उमेरमा पनि उतिकै जोश र जाँगरका साथ ढुङ्गाको मूर्ति बनाउन निकै तल्लीन छन् भक्तपुर नगरपालिका वडा नंÞ ६ स्थित याछें निवासी आशकाजी रञ्जितकार । उनका दुई छोरा छन् । छोराहरुले यस पेशामा खासै रुचि नदेखाउँदा मन खिन्न गर्छन । विगत ३०–३५ वर्षदेखि आफुु यस कार्यमा संलग्न रहेको बताए । […]

Continue Reading

बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा

भक्तपुर,९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाली वास्तुकलाको इतिहासमा चैत्यको महत्वपूर्ण देन भएको बताउदै अन्धविश्वासको विरुद्धमा उभिएको बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा व्याख्या गर्नुपर्ने बताए। चैत्य र विहार लोप हुनु भनेको त्यसको इतिहास समाप्त […]

Continue Reading

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सुरू

भक्तपुर,९ असार भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरे।कार्यक्रमको उद्‍घाटन गर्दै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिहरूले जनताको मतलाई अप्ठ्यारो हुने काम गर्न नहुने र जनताको मतको कदर गर्नुपर्ने बताए । नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उनले गुठी जग्गाको नियन्त्रण गर्न उपत्यकाका गुठीहरूको […]

Continue Reading