गुठीलाई चलाएर सरकारले आफ्नो विनाश आफैं खोजेजस्तो देखियो

भक्तपुर,१ असार परम्परासँग मान्छेको एकदमै बाक्लो र घनिष्ठ सम्बन्ध हुन्छ। गुठी पनि नेवारहरूको निम्ति संस्कृति र सभ्यतासँग जोडिएको विषय हो। यस्तो गम्भीर विषयमा हात हालेर सरकारले बेमौसमी राग अलापेको छ। शक्तिशाली सरकारले गर्नुपर्ने कामहरू कम थिएनन्। काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको पानी मात्र खुवाउन सकेको भए साराले मान्ने थिए। गर्नुपर्ने काम एकातिर छ, त्यसलाई वास्तै नगरेर नचाहिने […]

Continue Reading

गुठी विधेयकमा गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने

भक्तपुर,१ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गुठी विधेयकमा गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने बताएका छन् । उनले मोही किसानले नै पाउनुपर्ने आवश्यकता पनि औंल्याए। विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ख्वप मावि र ख्वप कलेजको संयुक्त आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने राष्टिय सम्मेलनको उदघाटन गर्दै उनले जग्गा–जमिनहरु […]

Continue Reading

विद्युत प्राधिकरणका १६ सय कर्मचारी सरुवा

काठमाडौं १ असार नेपाल विद्युत प्राधिरकणले एकैपटक करिब १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुको सरुवा गरेको हो । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ […]

Continue Reading